चाईल्ड नेपालकाे अधिवेशनबाट ठाकुरप्रसाद खकुरेल सर्वसम्मत चयन
असोज २६, २०८०, शुक्रबार | साँझ ०४:२४ बजे | 50
काठमाडाैं, २६ असाेज । चाईल्ड नेपालकाे १९ औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट ठाकुरप्रसाद खकुरेल सर्वसम्मत चयन हुनुभएकाे छ ।
चाईल्ड नेपालकाे आज भएकाे नेतृत्व चयनमा नाैं सदस्य कार्यसमिति गठन भएकाे हाे ।
चाईल्ड नेपालले गत वर्षको कार्य तथा आर्थिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरि अनुमाेदन गरिएकाे थियाे भने आगामी वर्षको लागि याेजना पनि पारित गरिएकाे थियाे ।