यस्तो छ भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना
असोज २६, २०८०, शुक्रबार | विहान ११:२२ बजे | 120
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दसैं र तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार परिसरमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी योजना सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति
उद्देश्य
ड्ड चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, स्न्याचिङ तथा जुवा तास लगायतका अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नु ।
ड्ड बडा दशै, दिपावली तथा छठ पर्व लगायतका चाडपर्व सौहार्द पुर्ण वातावरणमा मनाउने व्यवस्था मिलाउनु ।
ड्ड जिल्लाको शान्ति सुरक्षालाई सन्तुलन बनाएर राख्नु ।
सुरक्षा चुनौती
ड्ड मादक पदार्थ सेवन गरी झै झगडा एवं होहल्ला गरी उच्छृङखल क्रियाकलापहरु हुने ।
ड्ड बिभिन्न बैंकहरुको ब्त्ः फुटाई चोरी, डकैती, लुटपाट, स्न्याचिङ, वगालीमारा, डलर ठगी तथा जुवातास लगायतका अपराधहरु बढ्न सक्ने ।
ड्ड सार्वजनिक यातायातमा बढी भाडा असुली, अनावश्यक हैरानी तथा क्षमताभन्दा बढि यात्रु बोक्न सक्ने ।
ड्ड आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने
ड्ड दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्ने सक्ने ।
चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि गरिने प्रयासहरु
ड्ड सादा पोशाकमा प्रहरी परिचालन गरी सुचना संकलन गरिने ।
ड्ड आम नागरिकसंग समन्वय तथा सहकार्य ।
ड्ड जनचेतनामुलक कार्यक्रम, जिङ्गल बजाउने, माईकिङ तथा जनचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिने ।
ड्ड जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायसंग समन्वय गरी बजार अनुगमन गरिने ।
ड्ड ट्राफिक सहितको यात्रु सहायता कक्षको स्थापनाको लागि यातायात कार्यालयसंग समन्वय गरिने ।
ड्ड ब्mदगकज मगतथ, आकस्मिक चेकिङ, मापसे चेकिङ तथा पिकेट, मोवाईल गस्ती जस्ता अन्य डिउटी परिचालन
ड्ड लागु औषध नियन्त्रण द्यभचभबग र ट्राफिक प्रहरीको सहकार्यमा संयुक्त ला।प।से। चेकिङको व्यवस्था ।
ड्ड यातायात कार्यालय भक्तपुरका कार्यालय प्रमुखको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला ट्राफिक प्रहरीका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गर्ने निर्णय भएको ।
ड्ड ऋऋत्ख् द्वारा निगरानीको व्यवस्था ।
ड्ड लामोदुरीमा चल्ने सवारी साधनलाई चेकजाँचको व्यवस्था ।
योजना अनुसार सम्पादित कार्यहरु
ड्ड सुरक्षा योजना निर्माण गरि कार्यान्वयन भई रहेको ।
ड्ड ६७५ जना प्रहरी परिचालित जसमध्य ५० जना तालुक कार्यालयबाट माग गरिएको ।
ड्ड ३ वटा नागरिक सुनुवाई कार्यक्रम संचालन ।
ड्ड रात्रीकालिन एम्बुसिङ डिउटी परिचालन ।
ड्ड जिल्ला प्रशासन, भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकासंग संयुक्त बजार अनुगमन गरिएको ।
ड्ड ट्राफिक सँग संयुक्त चेकिङ र ला।प।से। चेकिङ ।
ड्ड जिङ्गल बजाउने, माईकिङ, घरदैलो कार्यक्रम, जनचेतनामुलक पर्चा पम्पलेट वितरणको लागि ५०,००० वटा पर्चा पम्प्लेट छाँप्ने कार्य भई रहेको ।
ड्ड २ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको ९लोकन्थली र जगाती०
सामान्य अवस्था बाहेकका थप डिउटीहरु
ड्ड यात्रु सहायता कक्ष ९हेल्प डेस्क ०
ड्ड बजार अनुगमन
ड्ड लामो दुरीमा चल्ने सवारी साधनको चेकिङ
ड्ड एम्बुस डिउटी
ड्ड आकस्मिक रात्रिकालिन चेकिङ
ड्ड ीच्ए
ड्ड सामान्य अवस्थामा परिचालन प्रहरी जनशक्तिभन्दा चाडपर्वमा परिचालित प्रहरी जनशक्ति बढि रहेको र तालुक कार्यायलबाट समेत थप प्रहरी जनशक्ति माग गरिएको ।
धन्यवाद
जय नेपाल
फाेटाेमा हेर्नुहाेस्...