भक्तपुरमा भोलिदेखि बृद्धभता वितरण हुने (सूचनासहित)
असोज २५, २०८०, बिहीबार | विहान ०८:३४ बजे | 75
भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि बृद्धभता वितरण सुरु गर्ने भएको छ । बिहीबार सार्वजनिक सूचना जारी गरे नगरपालिकाले यसबारे जानकारी गराएको हो ।
फाेटाेमा हेर्नुहाेस्...