सूर्यविनायकमा ट्राफिक नियम पलना गराउँदै विद्यार्थी (फोटो फिचर)


असोज १८, २०८०, बिहीबार | विहान ०८:२९ बजे | 55


सूर्यविनायकमा ट्राफिक नियम पलना गराउँदै विद्यार्थी (फोटो फिचर)

सूर्यविनायक भक्तपुरमा ट्राफिक नियम पालना गर्न जोड दिदै बिभिन्न स्कुल तथा स्काउटका विद्यर्थी रोड र जेब्रा क्रसिङमा खटेका छन् । ट्राफिक नियम पालना नगर्दा बिभिन्न घाटना घट्न सक्नेबारे सर्वसाधरणलाई बाटोमा ट्राफिक नियम पालना गर्न आग्रह गर्दै छन् । हालै ट्राफिक लाइटको पनि समस्या उठेको हुनाले विद्यार्थीहरु आफै स्वयंसेवक भई जेब्रा क्रसिङ ताथा रोडमा खाटेका हुन् । विद्यर्थीहरुलाई विद्यालयबाट पनि समाजसेवी काम गर्ना प्रोत्सारण ​​गरियेको छ । बल्याकालदेखि नै यस्ता कामहरुमा साहभागीता गदै आफनो मानव चरित्र विकास गर्न हामीले पनि विद्यथीककहरुलाई प्रोत्सारण ​​दिनुपर्छ । विद्यर्थीहरुले जोड दिएको कुरालाई हामीले पनि जोड दिनुपछ र ट्राफिक नियमको पालना आफु पनि गर्ने र अरुलाई पनि गराउने गर्नुपर्छ । बाटो काटनका लागी आकासे पुल र जेब्रा क्रसिङको मात्र प्रयोग गरौ ,ट्राफिक लाइट र ट्राफिक नियमलाई ध्यानमा राखेर सवारी साधनको प्रयोग गरौ । ट्राफिक नियमको पालना गरे सबै सर्वसाधरण तथा ट्राफिक प्रहारीलाई सजिलो हुने हुनाले साधै बाटोमा ट्राफिक नियमको पालना गरौ ।

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायकमा ट्राफिक नियम पलना गराउँदै विद्यार्थी (फोटो फिचर)
सूर्यविनायकमा ट्राफिक नियम पलना गराउँदै विद्यार्थी (फोटो फिचर)

Comments