यहाँयहाँका छन् विहिवार कोरोना संक्रमित
असोज १५, २०७७, बिहीबार | दिउँसो ०१:०५ बजे | 40
भक्तपुर । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज असोज १५ गते विहिवार भक्तपुर जिल्लामा ५८ जनामा कोरोना भाईरस संक्रमित भएको भनिएता पनि ५९ जना पुष्टि गरेको छ ।
संक्रमित बिरामीहरू भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा (६पुरूष र ६महिला) गरि १२ जना, चाँगुनारायण नपामा १ जना पुरूष, सुर्यबिनायक नपामा (१७पुरूष र १३महिला) गरि ३०जना र मध्यपुर थिमि नगरपालिकामा लौहकन्थली, धुन्चोपाखा, राद्ये राद्ये र वडा नं.२ गठ्ठाघरलगायतका स्थानमा (८पुरूष र ५महिला) गरि १३जना रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । त्यसैगरी ३ जनासंग सम्पर्क जारी रहेको छ ।