मृत आत्माहरुको चीर शान्तिको कामना गर्दै ब्रम्हायणीमा पुराण हुने (विस्तृत विवरणसहित)

असोज १५, २०८०, सोमबार | विहान १०:०१ बजे | 25

मृत आत्माहरुको चीर शान्तिको कामना गर्दै ब्रम्हायणीमा पुराण हुने (विस्तृत विवरणसहित)

भक्तपुर । अकालमा मृत्यु भएका आत्माहरुको चीर शान्तिको कामना गर्दै ब्रम्हायणीमा पुराण कथा वाचन हुने भएको छ । विशेष गरी २०७२ सालको महाभूकम्प र अकालमा मृत्यु भएका आत्माहरुको चीर शान्तिको कामना गर्दै भदौ १७ देखि २५ गतेसम्म पुरान कथावाचन हुन लागेको हो । श्री सिन्धु महाकाली दिव्य मन्दिर निर्माण सहयोगार्थ पनि कार्यक्रम गर्न लागिएको जनाइएको छ । कार्यक्रममा प्रमुख वाचक आचार्य श्री सागरजी महाराज र संकल्पकर्ता महाकाली साधिका श्री सिन्धु महाकाली माँं रहेको जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

मृत आत्माहरुको चीर शान्तिको कामना गर्दै ब्रम्हायणीमा पुराण हुने (विस्तृत विवरणसहित)

Comments