राजधानीमा भयो सूचक सम्मान समारोह


असोज ११, २०८०, बिहीबार | दिउँसो १२:५३ बजे | 60


राजधानीमा भयो सूचक सम्मान समारोह

काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठानमा सृजनाको खोजी र प्रतिभाको सन्मान भन्ने नाराका साथ अघि बढेको सूचक प्रकाशनका अध्यक्ष तथा सम्यक सन्देश पत्रिकाका प्रमुख संचारकर्मी दीपक भेटवालबाट व्यवस्थापन भएको क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार तथ सूचक संमान समर्पण समारोह २०८० नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा एक भब्य र सव्य समारोहविच विभिन्न विधाका १० जना व्यक्तित्वहरूलाई सूचक संमान समर्पण प्रदान गरिएको छ । उक्त गरिमामय सभामा सभापति साहित्यकार हिरण्य कुमारी पाठक र प्रमुख अतिथिले कार्यक्रम छोटो मीठो अनुकरणिय इतिहास रचेको बताउनु भएको छ । 
संमानित व्यक्तिहरू– १ गीता कार्की २ ज्ञानु अधिकारी ३सपना लामिछाने ४ इल्या भट्टराई ५ लीला देवी श्रेष्ठ ६ रेणुका सोलु ७ वसन्त नकर्मि(सबै जना साहित्यकार) ८ सिध्दार्थ रंजित नेत्र अनुसन्धान विद) ९ हेमन्त कुमार कार्की समाजसेवी ) १० राजेश खनाल पत्रकार

फाेटाेमा हेर्नुहाेस्...

राजधानीमा भयो सूचक सम्मान समारोह
राजधानीमा भयो सूचक सम्मान समारोह
राजधानीमा भयो सूचक सम्मान समारोह

Comments