झापाको दमकमा समाज विकासबारे अन्तरक्रिया
असोज ७, २०८०, आइतबार | विहान ०७:१० बजे | 55
काठमाडौं । नेपालको पूर्वी जिल्ला झापाको दमकमा सोमबार समाज विकासबारे अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाल क्रान्तिकारी विद्यार्थी संघ र देशभक्त समाजवादी मोर्चाको संयुक्र आयोजनामा कार्यक्रम भएको थियो । आयोजकमध्ये एक देशभक्त समाजवादी मोर्चाका संयोजकmगोपाल किराती, बागमति प्रदेशका माननीय सृजना सैंजू, उकेश कवांलगायतको आथित्वमा कार्यक्र भएको थियो ,
फाेटाेमा हेर्नुहाेस्...