कटुन्जेमा सकियो मतदान ः मतगणणा सुरु


असोज ६, २०८०, शनिबार | विहान ११:१२ बजे | 55


कटुन्जेमा सकियो मतदान ः मतगणणा सुरु

भक्तपुर । भक्तपुरको कटुन्जेमा भएको मतदान शनिबार साँंझ सकिएको छ । विहान आठ बजेबाट कटुन्जेस्थित शुशिलभैरब मन्दिरसँंगैकोे स्कुलमा मतदान भएको थियो । कुल मतदाता दई हजार ६ सय ६१ थिए । कटुन्जे घटेकुलो लिफट खानेपानी जलश्रोत समितिको चारवर्षे कार्यकालका लागि निर्वाचन भएको हो । निर्वाचन परिणाम आजै सार्वजनिक हुने जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

कटुन्जेमा सकियो मतदान ः मतगणणा सुरु

Comments