भोलि छाँंया सेन्टर भत्काउन दवावस्वरुप जुलुश तथा सभा हुने


असोज ४, २०८०, बिहीबार | दिउँसो ०२:५० बजे | 60


भोलि छाँंया सेन्टर भत्काउन दवावस्वरुप जुलुश तथा सभा हुने

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरीमा निर्मित छाँंया सेन्टर तत्काल भत्काउन दवाव दिन भोलि शुक्रबार राजधानीमा याली तथा कोणसभा हुने भएको छ । सम्पदाप्रेमी समाज नेपाल काठमाडौंको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अनुसार शुक्रबार दिउँंसो २ बजे काठमाडौंको इन्द्रचोकबाट जुलुश सुरु हुने आयोजक समाजको अध्यक्ष कविन्द्र डंगोलले बताए । कार्यक्रम अन्तर्गत ठमेल छायाँं सेन्टर काठमाडौंमा कोणसभा हुने उनले बताए । 

Comments