ख्वपको पत्रकारिताका विद्यार्थी समाचार संकलन अभ्यासमा

भदौ २२, २०८०, शुक्रबार | दिउँसो ०१:०३ बजे | 40

ख्वपको पत्रकारिताका विद्यार्थी समाचार संकलन अभ्यासमा

भक्तपुर । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका पत्रकारिता मुल विषय लिई अध्ययनरत विद्यार्थीले शुक्रबार रिपोर्टिड (समाचार संकलन) को अभ्यास गरेका छन् । कक्षाकोठा भन्दा बाहिरी पुगेर स्कुलमा कक्षा ११ र १२ का विद्यार्थीले रिपार्टिड अभ्यास गरेका हुन् । सैद्धान्तिक रुपमा कक्षाकोठामा पढेका विषयवस्तुलाई व्यवहारिक रुपमा सिकाउने उद्देश्यका साथ रिपार्टिडको अभ्यास गराइएको जनाइएको छ । 
रिपार्टिडको क्रममा विद्यार्थीले सूचना संकलनको अभ्यास गरेका थिए । यसका लागि उनीहरुले अन्तर्वार्ता, फिल्ड भिजिटलगायतका उपाय उपयोग गरेका थिए । अभ्यासमा पत्रकारिता विषयका एक सय भन्दा वढी विद्यार्थी सहभागी थिए । कलेजमा सवै तहका विद्यार्थीलाई प्रत्येक शुक्रबार प्रयोगात्मक कक्षा हुँंदै आएको छ ।  

फाेटाेमा हेर्नुहाेस्...

ख्वपको पत्रकारिताका विद्यार्थी समाचार संकलन अभ्यासमा
ख्वपको पत्रकारिताका विद्यार्थी समाचार संकलन अभ्यासमा

Comments