यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित


असोज ११, २०७७, आइतबार | दिउँसो ०१:१४ बजे | 10


भक्तपुर । असोज ११ गते आईतवार भक्तपुर जिल्लामा ७२ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार मध्यपुर थिमिको पोबु, सानोठिमि, गठ्ठाघर, चारदोवाटो, कौशल्टार, लौहकन्थली, वडा नं.५ लगायतमा (७ पुरूषर५ महिला) गरि १२ जना, भक्तपुर नगरपालिकामा (२९ पुरूष र९ महिला) गरि ३८ जना, चाँगु नगरपालिकामा (४ पुरूषर १ महिला) गरि ५ जना, सुर्यबिनायक नगरपालिकामा (९ पुरूष र८ महिला) गरि १७ जना रहेको छ ।

Comments