अध्यक्ष बिजुक्छेँद्वारा जनज्योति पुस्तकालयको निरीक्षण

भदौ १५, २०८०, शुक्रबार | दिउँसो ०१:०५ बजे | 145

अध्यक्ष बिजुक्छेँद्वारा जनज्योति पुस्तकालयको निरीक्षण

आज १६ औं राष्ट्रिय पुस्तकालय दिवस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सोही अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयको स्थलगत निरीक्षण गर्नुभई पुस्तकालय विकासको लागि रचनात्मक सुझावहरू समेत दिनुभएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

अध्यक्ष बिजुक्छेँद्वारा जनज्योति पुस्तकालयको निरीक्षण
अध्यक्ष बिजुक्छेँद्वारा जनज्योति पुस्तकालयको निरीक्षण

Comments