गाईजात्रामा रक्सी वेच्ने खाने योजना छ ? होसियार ! फन्दामा पर्ला नि !

भदौ १३, २०८०, बुधबार | दिउँसो ०३:०९ बजे | 70

गाईजात्रामा रक्सी वेच्ने खाने योजना छ ? होसियार ! फन्दामा पर्ला नि !

भक्तपुर । गाईजात्राको अवसर भन्दै रक्सी खाने, वेच्ने योजना बनाउनुभएको छ ? छ भने होस् गर्नुहोस फन्दामा परिएला नि । 
गाईजात्राको पहिलो दिन बुधबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरले गरेको सर्वदलीय वैठकले खुला रुप्मा र साना बोतलहरुमा मादक पदार्थ विक्रीवितरण र सेवा गरे कारबाही गर्ने चेतावनी दिएको छ । यसकारण शान्तिपूर्ण रुपमा जात्रा सञ्चालनमा सहयोग गर्न बैठकले सवैसँंग अनुरोध गरेको छ ।   

फाेटाेमा हेर्नुहाेस्...

गाईजात्रामा रक्सी वेच्ने खाने योजना छ ? होसियार ! फन्दामा पर्ला नि !
गाईजात्रामा रक्सी वेच्ने खाने योजना छ ? होसियार ! फन्दामा पर्ला नि !

Comments