चर्चित गायक तथा संगीतकार बिशाल काल्तन र गायीका जितु लोप्चनलगायतका कलाकारहरु हङकङ जाने
भदौ १२, २०८०, मङ्गलबार | दिउँसो ०१:४७ बजे | 70
काठमाडौ । हङकङ तामाङ तामाङ घेदुङको आयोजनामा हुन लागेको कार्यक्रम डम्फु साँझ २०२३ का लागी चर्चित गायक तथा संगीतकार बिशाल काल्तन र गायीका जितु लोप्चनलगायतका कलाकारहरु आफ्न प्रस्तुतिका लागी हङकङ जाने तयारीमा रहेको छ ।
तामाङ जातिको एक मात्र राष्ट्रिय संस्थाको रुपमा चिनिएको नेपाल तामाङ घेदङु प्रवासको विभिन्न देशहरुमा समेत सकृय भुमिकामा रहेका छन् । यत्ता नेपाल तामाङ घेदुङको अगुवाईमा विभिन्न तामाङ संघसंस्थाहरुको एक्यबद्धतामा हालै मात्र ताम्सालिङ संघर्ष समिति घोषणा गरिएको छ ।