गौ हत्याविरूद्ध भक्तपुर प्रशाशनमा ज्ञापनपत्र


भदौ १२, २०८०, मङ्गलबार | विहान ०५:३९ बजे | 80


गौ हत्याविरूद्ध भक्तपुर प्रशाशनमा ज्ञापनपत्र

भक्तपुर । गौहत्याविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरकोतर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मंगलबार ज्ञापनपत्र बुझाउने भएको छ । त्यसका लागि जिल्लाका सम्पुर्ण नेता, कार्यकर्ता एवं हिन्दू राष्ट्र र गौमाता प्रेमी महानुभावहरुलाई ठिक २ः३० वजे राप्रपा पार्टी कार्यालय कालोपाटीमा भेला हुनको लागि अनुरोध गरिएको छ । पार्टी जिल्ला संयोजक एवं केन्द्रीय सहमहामन्त्री रविन्द्रप्रताप शाहले यसबारे जानकारी गराएका हुन् । 

फाेटाेमा हेर्नुहाेस्...

गौ हत्याविरूद्ध भक्तपुर प्रशाशनमा ज्ञापनपत्र

Comments