विप्लब नेकपाद्धारा आन्दोलनको घोषणा (प्रेस विज्ञप्तिसहित)
भदौ ७, २०८०, बिहीबार | साँझ ०४:०५ बजे | 50
भक्तपुर । नेत्रविक्रम चन्द विप्लब महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । त्यस अनुसार भदौ ६ गतेदेखि ११ गतेसम्म आन्दोलन कार्यक्रम छन् ।
फाेटाेमा हेर्नुहाेस्...