टाेखा नगरपालिकाको लाेगाे सार्वजनिक


भदौ ५, २०८०, मङ्गलबार | विहान ०४:४७ बजे | 60


टाेखा नगरपालिकाको  लाेगाे सार्वजनिक

नविना श्रेष्ठ टाेखा नगरपालिकाले हिजो आफ्नाे लाेगाे सार्वजनिक गरेका छन्। टाेखाकाे कला, संस्कृति, प्रकृति र टाेखा चाकुलाई प्रष्ट झल्किने गरी समाबेश गरिएकाे लोगो हिजो सार्वजनिक गरिएको हो। लोगोको माथीकाे छत्रीले टाेखा वडा१ देखि ११ वटा वडालाई एकीकृत गरिएकाे पाईन्छ ।भने टोखाको संस्कृति, सम्पदा, प्रकृति,सबैको पहिचान बोकेको यो लोगोमा देख्न सकिन्छ।बाैडेश्वर झरणा, मैजुहिटी, ग्वंगबु (अर्थात भाले बासेकाे हालकाे गाेंगबु) लाई ईंगित गर्दै लाेगाेले समग्रतामा टाेखालाई समेटेकाे टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर मुररी तामाङले टेलिफोन मार्फत जानकारी दिनुभएको हो। याे लाेगाे टाेखाको ४ जना बरिष्ठ कलाकारहरुले तयार पारेको लोगो हो। कलाकार रबी श्रेष्ठ, शंखनारायण श्रेष्ठ, सुरेश श्रेष्ठ र अमर श्रेष्ठले तयार पारेको मेयर प्रकाश अधिकारी र उपमेयर मुररी तामाङले जानकारी दिनुभयो।

Comments