पर्सि सूर्यविनायक क्षेत्रका सवै अफिस, स्कुल वन्द हुने (सूचनासहित)
भदौ ४, २०८०, सोमबार | विहान ०९:०२ बजे | 30
भक्तपुर । सूर्यविनायक नगरपालिकाले पर्सि बुधबार भदौ ६ गते नगरपालिका क्षेत्रका सम्पूर्ण क्षेत्रमा विदा घोषणा गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेको डोलेश्वरलाई केदारनाथको शीर घोषणा भएको दिन भएकाले सार्वजनिक विदा घोषणा गरेको हो । नगरपालिका सार्वजनिक सूचना प्रकाशित गरी सवै कार्यालय, स्कुलहरुमा विदा दिन सूचित गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...