राप्रपा चाँगुनारायणमा रमेश अधिकारी (सम्पूर्ण पदाधिकारीसहित)
भदौ १, २०८०, शुक्रबार | विहान ११:४६ बजे | 55
भक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी नगर कार्य समिति चाँंगुनारायणको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर –७, वागेश्वरी निवासी उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अन्य सदस्यहरुमा वेदकुमारी बास्तोला चानपा –१ , नबिन न्यौपाने चानपा.– २ , कान्छामोहन रोक्का चानपा –२ , गणेश मल्ल चानपा –३ , द्वारे तामाङ्ग चानपा –४, रामेश्वर पोखरेल चानपा – ५, रविप्रसाद पुरी चानपा– ५ , रामचन्द्र लामिछाने चानपा– ६. जीवन गुरुङ्ग चानपा–८ , कल्पना बस्ताकोटी गिरी चानपा–८, सुमित्रा खत्री चानपा.–९, अष्ट तामाङ्ग चानपा.–६, बिदुर फुयाँल चानपा.–८, गोबिन्दबहादुर कार्की चानपा–९ ,महेश्वर के.सी. चानपा–६ रहेका छन् । ७५% निर्बाचित र मनोनित भएकामा शैलेन्द्रकुमार खड्का चानपा–१, राजु कुईंकेल चानपा–४, जनकबहादुर कार्की चानपा.–५, जीवन बानियाँ चानपा–८ र श्याम नायंजु श्रेष्ठ चानपा.–७ रहेको जनाइएको छ ।