केयूकेएल भक्तपुरले भोलिदेखि भक्तपुरमा कटुञ्जेको खानेपानी पठाउने (तालिकासहित)

साउन ३२, २०८०, बिहीबार | विहान ११:४८ बजे | 50

केयूकेएल भक्तपुरले भोलिदेखि भक्तपुरमा कटुञ्जेको खानेपानी पठाउने (तालिकासहित)

भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाले भोलि शुक्रबारदेखि कटुञ्जे पानी पोखरीबाट भक्तपुरमा खानेपानी पठाउने भएको छ । यसका लागि उसले तालिका सार्वजनिक गरेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments