लघुकथाः काम न काजको वर्षात
असोज ९, २०७७, शुक्रबार | विहान ११:५७ बजे | 50
यो मनसुनको वर्षातले जनताको शोषित वर्गलाई दुःख कष्ट, सरल जीवन यापनमा कठिनाई उत्पन ग(र्याे । जनता हिमाल ,पाहाड र तराईमा कष्टमय तवर जीवन गुजार्न बाध्य भयो । कहि नभएको यो मेरो हिमालको काखमा रहेको देस नेपालमा हो । लघुकथामा आज मैले यश वर्षको मनिुनलेजिन्दषी ल्याएको नराम्रो परिवर्तनलाई समेत्नुको साथै राजनैतिक परिस्थितीलाई सुटुक विसाउन खोजेको छु । मेरा पाठक मित्रहरूले मन लगाएर अध्ययन गर्नुहुन अनुरोधछ ।
यो मनसुन दुई, चार दिन अगि देखि मनसुनको पानी परेको परेकैछ । हिमालमा हिऊ परेर र हिमाल चढने परवताहिलाई हिमालचढ्न रोकेको छ । हिऊ पहिरो आउने र हिऊ परेर जनजिवन थप पारेको छ । हिमालमा वसोवास गरि वसेका जिएनतेन परिवार चलाउनु पर्नेलाई संकष्ट पारेकोछ । व्यापार व्यवसायमा ठूलो असर पु(याएको छ । पशु पालन गर्नेलाई धकेल पु(याएको छ । यो भया हिमालको सानो कोसेली संकटको कुरो हने ।
अब पाहाडको कुराको वारेमा थप्न चाहान्छु । कोरोनालाई वढाउन यसले थप त्रास उत्पन गरेकोछ । पहाडमा वाढीपहिरो पानीको वहावले नदि किनार परपर रहेका वालीनाली र वस्ती वसाई गरेर वसेका नेपाली दाजुभाइदिदी बहिनीहरूलाई पानीकोवहाव वदेर उधुम मचाएकोछन्। कति यातायात व्यवसायीहरूको यातायातको सरसामाहरू डुवेकाछन्। कति त नदि तरेर गएका दिदी बहिनी र दाजु भाइलाई नदिले वगाएकोछन । यो मनसुनको काम छैन् । मनसुनले दोभान वनेको छ ।भक्तपुरमै नसोचेकने जस्तो पानीको वहाव वडेर आवतजावतमा वाहारीमा समस्या आएकोछ । अलि डाँडापाखामा वसेको नेपाली आमाका िनणतानहरूले पानीले गर्दा रातमा निदाउन छोडेर परिवनरलाई र घरमा क्षति होला कि भनेर तर्सिएकाछन् । यसले गर्दा जनतालाई केही गर्दा नि सुखछैन । हे ईश्वर गरिवको दहिने काँधमा कहिले बाँस हुने हो ?
यो मनसुनकोवर्षाले जालसाजी,चोर, चोरचकारी गर्नेलाई ,अपराधि,डाका, धतुवा,कमिसन खोर ,औषिधमा भष्तचार गर्ने, धुर्तहरूलाई भेल बगाए हुने थियो । हत्यारहरूकाृ नाईके , महिला वेचविखन गर्नेहरू ,एकलकाँटे प्रेम गरेरमहिलामाथी एसिड छ्याप्नेगद्दार गर्नेहरूलाई भेलले पाखा लगाई दिए केही जनताले सन्तोषको सास फेर्न पाईने थियो कि? असत्य वोल्ने, धात्ने,छकाउनेहरूले भरेकने समाज त स्वार्थी हुन्छ भने जनतालाई थाहा छ । हाम्रा नेपालीहरूले नि लोभ किन गर्ने ? भएको काम गरेर,सन्तोष लिएर उन्नतिको काममा वसेमन हामीलाई ठग्न त नसक्लाकि ? सोचौ इमानेदारहरूले विना काम र विना ईलम धनी र लाख पट्टि वन्छु भनेर मनमा नराखे हुन्छ है । यदि तपाईलाई तपाईलाई विना सीप तपाईलाई काम लगाउँछु , ,मोजमज्जा हुन्छ भनेर कसैले भने अलि टाढा त्यो मानिस शीत हुनु आवश्यकछ । हेर है उसको कुरा सुनेर वसेमा ल है फसाउछ भनी साृच्नु होला । सत्ययुग आजभन्दा २० वर्ष अगाडि गैसक्यो । किनकी त्यो २० वर्ष अगाडि घरमा ,खेतमा,पसलमा ,आँगनमा,खल्लामा र घर भित्र राखी राखेकोसामान नसोधीकन लिने लाने कहिले कसैले नि गर्दैन्थो । पहिला धान,गाई भेडा, पाठापाठी, लसुन मकै थानामा बाडेर आँगनै हुन्थो । सर्व साधारणको घर, घरको झ्याल साधारण नै थियो । नहराउने होईन उत्ति वेला पनि चोर चकारी गर्नेहरू थियो ।त्यो त्यस्तो मानिसलाई सवैले चिनी राखेको हुन्थो। त्यस्तो मानिसको पर्दापन घरआँगनमा छाया प(र्याे कि नै वासिन्दाहरू चनाखो भईराख्थो। अनि ती समान के कता राख्ने चुकुल तल्चा बलियो पारि राख्नेभयो त्यसले गर्दा सामान कम मात्र चोरी चकारी हुन्थो। अहिले कलियुग हो ।अब त लियो कि झन इज्जत वढाउने हेतुले नै अर्काको सरसामान, वस्तुहरूलाई लिए धर्म थानेर नै लिने गरेको जस्तो लाग्यो। अहिले वसाई सर्नेहरू पनि धेरै भयो को हो को हो कहाँ हुन् भनै नसकिने भयो । पहिला त हात अलि लामो र पटके चोरहरूले मात्र चोरर्थाे अहिले त कसैलाई पनि विश्र्वास गर्नलाई गाह्ररो भयो । कलियुगमा कसैले कसैलाई मायादया ममता, अर्काले बदनाम गर्छ ,इज्जतको ख्याल नै गरेन । जमाना कहावाट कहाँ गैसक्यो । मानिसहरू एक अर्कामा वैमनष्यतन उत्पन गरेर गृहयुधद निमत्याण पार्न चाहान्छ । इमान्दनरीता,मिलनसारीता,गुणिलो स्वभावको विचारभएकाहरू लाज्जैले भुतुक भैसके । समाजमा वुध्दिजिवीहरू समाजको निम्ति कममात्र बोल्नथालेकाछन् ।
वर्तमानमा सरकारले जनतालाई नतिकवान वनाउन भूमिका खेल्नु पर्नेमा खेल्न सकेन् । अहिले विषम परिस्थिती भएकोले राष्ट्को लागि भनेर उच्च ओहदाकाले वोल्ने प्रशिक्षित गर्नु पर्ने गर्न नसकेको हो। विषम परिस्थितीको लागि मावन स्वया सेवकहरू तयारगर्नु प(र्थाे । सरकार कमजोर भयो । नेपालीहरू सोझोछन् । सोझो नेपालीहरू पनि यसो वेलामौकामा चनाखो हुनु पर्ने होकि ?
अस्पताल नै स्वास्थ क्षेत्रमा विस्वासिलो हुन सकेन कालगतिले मरेका मानिसको आँखा,मृगौला र अन्य अंङ्गहरू हराउने भनेको त स्वास्थ क्षेत्रमा पनि अंङ्ग माफियाहरू भएको जनताले थहराएकाछन् । यो देसमा कम्युनिष्ट भनेर गएकाहरू पनि जोगी भएर गाजाखाएर वसेका जस्तै गजेडी भएर घाटको पाती सुतेर वसेपछि जनताको के लाग्यो । नेपालमा शासकहरू गैर जिम्मेवारीपनमा लठ्ठिएकाछन्। कम्युनिष्टहरू भनेका पूँजिवादमा भासमा फसेपछि पनि त्या भासवाट उम्किन नसकेर नै यो हालतमा जनताले दुःखकष्ट भोगन परेको हो । जनताको सरकारमा गएकाहरूले दुःख अन्त गर्छु भनेकाले दुःख दिईरहन पाएर सरकनरकन निकायहरू दंगदासछन् । हो जनतालाई थाहा छ यी कम्युनिय्ट भनेर गएकाहरू कामउन व्यस्त रहनेछन् भने कुरा थाहाछ । पूँजिवादी सोचले नै सरकारमा गएकाहरूले पूँजि नै कमाउन लोभ गर्छन । गरिवलाई यो सरकारमन गएकाहरूले हर्नेछैन ।यहाँ पूँजिवादमा गरिव गरिव नै धनी भनी नै हुन्छ । यो पूँजिवादी सरकारले पूँजिवादीहरूके गधा भएर नै पूँजिवादीहरू कै सेवाको लागि कार्य गरेर कार्यकालसमाप्त पारी जनतालाई थाङ्नामा सुताउन्छ । यो सत्य कुरालाई यो वर्षातका मनसुनले झै जनतालाई भेलले बगाएपछि गोताखोर लिएर नदिको क