एमाले अध्यक्ष ओली डोलेश्वरमा (फोटो फिचर)


साउन २९, २०८०, सोमबार | दिउँसो ०१:०६ बजे | 80


एमाले अध्यक्ष ओली डोलेश्वरमा (फोटो फिचर)

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँंझ भक्तपुरको डोलेश्वर महादेव पुगेका छन् । साउने सोमबारको क्रममा साँंझ उनी सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलस्थित डोलेश्वर महादेव पुगेका हुन् । साँंझ साढे पाँंच वजे पुग्ने कार्यक्रम तालिका अनुसार पुगेर उनी साढे ६ बजे त्यहाँंबाट फर्केका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

एमाले अध्यक्ष ओली डोलेश्वरमा (फोटो फिचर)

Comments