नेकपा एस भक्तपुरको युबा संघ नेपालको भक्तपुर जिल्ला संयोजकमा अन्जना
साउन २८, २०८०, आइतबार | दिउँसो ०३:०२ बजे | 55
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर निकटको युबा संघ नेपालको जिल्लाको संयोजकमा अन्जना पोखरेल भएकी छिन् । पार्टीको जिल्ला सचिवालय बैठकको निर्णय अनुसार युबा संघ नेपालको भक्तपुर जिल्ला संयोजकमा पोखरेल नियुक्त भएकी हुन् । यसअघिका संयोजक पार्टी परित्याग गरेपछि उनलाई संयोजक बनाइएको बताइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...