समाजवादी भक्तपुरमा पहिरो ः ३६ जनाद्धारा सामूहिक राजीनामा (नामावलीसहित)
साउन २८, २०८०, आइतबार | विहान ११:२८ बजे | 50
भक्तपुर । माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरमा पहिरो गएको छ । शनिबार ३६ जनाले सामूहिक राजीनामा सार्वजनिक गरेका छन् । यस पार्टीको भक्तपुर अध्यक्षमा श्याम वस्नेत रहेका छन् ।
राजीनामा क्रममा लेखेको भाषा जस्ताको तस्तै
आज मिति २०८०–४–२७ गतेको को दिनबाट नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीको हामी उल्लेखित विभिन्न तह र तप्काका व्यक्तिहरुले बृहत छलफल गरी सबै जिम्मेवारीबाट साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छौं ।
फाेटाेमा हेर्नुहाेस्...