दुई बालक जोगिए बाढीबाट वग्नबाट (तस्वीरहरुसहित)
साउन २३, २०८०, मङ्गलबार | दिउँसो १२:२७ बजे | 55
भक्तपुर । वाढीका कारण मंगलबार भक्तपुरको दुई ठाउँंमा छुटाछुटै रुपमा दुई जना बालबालिका बाढीबाट वग्नबाट जोगिएको जनाइएको छ । उनीहरुलाई स्थानीयले पौडेर जोगाएको जनाइएको छ । भक्तपुर नगरपालिकाको थुसाचाको हनुमन्ते खोलामा १० वर्षीय बालकलाई तीस मिटरसम्म बगाएको र पौडेर स्थानीयले जोगाएको जनाइएको छ । यस्तै चाँंगुनारायणमा पनि एउटा बालकहरुलाई बगाएको र पौडेर जोगाइएको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...