लघुकथाः चुनावमा असफल


असोज ७, २०७७, बुधबार | दिउँसो १२:५४ बजे | 45


कुमार लघु

चुनाव पाँच वर्षमा एकपटक आउँछ । यो सवैलाई थाहा छ । जनताले परीक्षा लिन्छ । जनताले वनेको उमेदवारलाई भोट खसालेर मन पर्छ वा मन पर्दैन भनी मत पत्र खसालेर मन परेकोलाई जनता र निर्वाचन आयोगले सारा जनताको अगाडि जनताले मन पराएको धोषणा गर्दछन् । यो धुर्व सत्य तथ्य हो ।  यी दुई तिहाई बहुमत सरकारले नि जनताले अस्विकार  गरेको व्यक्तिलाई किन लिन्छन् जनताको सोधाईछ ।
लोकतान्त्रिक गणतान्त्रको टिका लगाई राष्टिय सभामा वा संसदमा उहिवेलामा जनताले मन नपराएको तरिको हो । यसो गर्नु भनेको पंचायती शैली हो । यसो गल्ट हो । जनताको भाषामा बलियो उहीँ ,,,,,, हतियार गर्नु मूर्खता हो । यो सरकार असफल छ ।  देसमा जताततै कमिसन खाने ,घुसखानेहरूको , सार्वजानिक जग्गा आफ्नो नाममा गर्ने , कोरोनाको औषधिमा समेत कमिसन खाने डाकाहरूले के ग(र्या होला ।जनताले जवाफ माग्छन्। यसो सरकारले मनोनित गर्दै जाने हो भने त र पार्टीलाई अनुकूल मिलाई संविधान शंसोधन र परिमार्जन गर्दै जानेको हो भने त निरंकुशशैलीमा जान वेर छैन् । यो लघुकथाले जनता चेतित हुनु पर्ने वेला हो । योग्यलाई फाल्ने र नातागोता खोजेर राख्ने हो भने अहंकारको गन्ध त आएको हो कि ?  संसदमा प्रतिपक्ष पनि विरालो दूधको साक्षिमात्र वन्ने पक्का छ ।
     जनताले वन्दोवस्त गरेको चुनावमा कोहि पनि व्यक्ति नियमित कार्य गरेर चुनाववाट जितेर गएको असल हो । कानूनमा आफ्नो अनुकूल संविधान र कानून परिमार्जन गर्दै गएमा ठूलो दूरघटना हुन सक्छ । यसमा आश्चर्य मानु पर्ने कुनै शंका छैन। अनि भेडा कराएको खाना मन नपरेको हुन्छ अनि याद आउँला ।
       यस्तो वेलामा जनताले संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित गर्नलाई कानून वेत्ताहरूले कानूनको ढोक्का घचघच्याउनु पर्छ । वेलैमा सत्यको वाटोमा सरकारलाई खवरदारी गर्न अलकति पनि चुकनु हुन्दैन ।

यो वेला कानूनको र जनताको परीक्षा यो सरकारले लिन खोजेको छ ।  जनताले निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त लोकतान्त्त्रिक सरकारले थुप्रै  अनियमित कार्य गर्दै अगाडि वढ्न लागेकोले जनताहरू असंतुष्ट छन्। सरकारले होस् पु(याउन सकेको देखिन्दैन्। सरकार लिढेढिपी अंगालेर वढेकोछ । यति वेला माल पाएर के गर्नु चाल पाएको भए पो शत्ता टिक्छ । नत्र हेर वर्खाको भेलले वगाएर गंगा नदिको हिलोमा गाडे पछिमात्र सास तानेर वस्नेछ ।
   ठिक निकायमा र उच्च ओहोडामा,
वरिष्ठ ,विज्ञ,वौध्दिक व्यक्तित्व र खारिएका आवश्यक विषय वस्तुमा गहन अध्ययतालाई जनताको चाहना वुझेर राख्न सोचनु पर्ने थियो । जनचाहाना नवुझेर शाहवंशको अन्त भएको कथा शासकहरूले अध्ययन गर्न सल्लाह छ । जनताले नचाहेको व्यक्तिलाई ल्याउनु सरकारको कमजोरी हो । नियम संगत रूपमा मिलाई राखेमा सो क्षेत्र असल हुन्छ ।  सरकारले त्यसरी जनताको सेवा गर्नुपर्छ ।
            देसको परिप्रेक्षमा नेपाल देस सम्वृध्द वनाउनलाई  जिल्लामा वाटोघाटो पुल ,झोलुङ्गे पुल , आकाशे पुल, आदी विकास निर्माण अन्तर्गत अस्पताल, स्वास्थ केन्द्र , विधुत ,टेलिफोन सरकारी अड्डा ,अफिस ,शिक्षा ,खाध्य वस्तुहरू र स्कुल कलेज आदीको वन्दोवस्त गरि जनताको सेवा गर्न नपुगेको हो ।अनि के यस्तो सरकारलाई मन नपराउनु पर्ला नि ?  त्यसो भएर नै यो वेला चुनावमा असफलता गुजारेकाहरूले गाजेर नै कायल गर्ने भयो । भोलिको चोला फेर्दै जाने भयो । असफलताको थुङ्गाहरू उनिन्दै जाने भयो । आजलाई तपाईहरू माझ विदा लिन चाहान्छु । यस लघुकथाले सार्थकता पाओस् हसत नमस्मार । केही प्रतिकृया र सल्लाहको अपेक्षा गर्दछु । धन्यवाद ,
कुमार लघु

Comments