महेश वस्नेतबाट भएको जानकारीबारे समाचार छापेको भन्दै उजुरी (उजुरीसहित)

साउन १४, २०८०, आइतबार | विहान ११:३९ बजे | 170

महेश वस्नेतबाट भएको जानकारीबारे समाचार छापेको भन्दै उजुरी (उजुरीसहित)

काठमाडौं । प्रेस काउन्सिल नेपालले युवा नेता महेश वस्नेतले हालै पत्रकार सम्मेलनमा दिएको गलत जानकारी छापिएको दावी गरिएको भन्दै एउटा अनलाइन मिडियालाई जवाफ पेश गर्न सूचित गरेको छ । भक्तपुरकै मध्यपुर थिमि नगरपालिका ३ कौशलटार वस्ने अभियन्ता तारा बरालले अनलाइनमा प्रकाशित समाचार र भिडियोले समाजमा गलत सूचना सम्प्रेषण गरेको भन्दै काउन्सिलमा उजुरी दर्ता गरेपछि काउन्सिलले जवाफ पेश गर्न अनलाइनका सम्पादकलाई सूचित गरेको हो ।

काउन्सिलले साउन ४ गतेको मितिमा सूचना जारी गरेको हो । त्यसअघि बरालले असार २४ गते ‘महेश वस्नेतद्धारा प्रस्तुत भ्रमपूर्ण प्रमाण सम्वन्धी गहिरो चिन्ता र ध्यानाकर्षण गराउन र कारबाही गर्ने सम्वधमा’ काउन्सिललाई उजुरी दर्ता गराएकी थिइन् ।      

फाेटाेमा हेर्नुहाेस्...

Comments