ख्वप साकोसको उद्घोषण तालिम सुरु


साउन १४, २०८०, आइतबार | विहान १०:५२ बजे | 85


ख्वप साकोसको उद्घोषण तालिम सुरु

भक्तपुर । ख्वप वचत तथा श्रृण सहकारी संस्था लिमिटेड व्यासी भक्तपुरका आयोजनामा भएको एकहप्ते उदघोषण तालिम सुरु भएको छ । उदघाटन कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवाल, संस्थाका अध्यक्ष राजकुमार लघु, संस्थाका महिला उपसमितिका संयोजक रामलक्ष्मी लघु, उपसमितिका सदस्यहरु रीता सुवाm, बबीमैयाँं कवाँलगायतले व्यक्तित्व विकासका लागि तालिम सञ्चालन गरेको जनाए । तालिमका प्रशिक्षक रवीन्द्र कुसी रहेका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप साकोसको उद्घोषण तालिम सुरु

Comments