सागर भोम्जन र श्रेया बम्जनको ए जेबा म्रङसी सार्वजनिक


साउन ९, २०८०, मङ्गलबार | विहान ०८:२० बजे | 55


सागर भोम्जन र श्रेया बम्जनको ए जेबा म्रङसी सार्वजनिक

युवा गायक सागर भोम्जन र नवगायिका श्रेया बम्जनको नयाँ गीत ए जेबा म्रङसी सार्वजनिक भएको छ।गीत गायक सागर भम्जनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सिङ्ग मोक्तानको शब्द सङ्गीत रहेको उक्त गीतका प्रस्तुतकर्ता अजय भोम्जन र प्रबिन भोम्जन रहेका छन।गीतको एरेन्ज सानुबाबु घिसिङले गरेका हुन भने मिक्सिङ अर्पण थिङले गरेका हुन

Comments