विजुक्छें भेट्न चिनियाँं नेता भक्तपुरमा ः यसरी गरियो भव्य स्वागत (फोटो फिचर)

साउन ८, २०८०, सोमबार | दिउँसो ०३:०६ बजे | 60

विजुक्छें भेट्न चिनियाँं नेता भक्तपुरमा ः यसरी गरियो भव्य स्वागत (फोटो फिचर)

भक्तपुर । छिमेकी मित्र राष्ट्र जनगणतन्त्र चीनका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याले सोमबार भक्तपुरको भ्रमण गरेका छन् । भ्रमणपछि उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका पार्टीका नेताहरुसँंग भेटघाट गरेका छन् । उनको स्वागत भव्य रुपमा गरिएको थियो । उनको स्वागतमा सारा भक्तपुरबासी उत्रेका थिए । स्कुलस्कुलका बालबालिकाहरुलाई पनि स्वागतका लागि लगिएको थियो । उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।  भक्तपुर भ्रमणका केही झलकहरु

फाेटाेमा हेर्नुहाेस्...

Comments