सुन तस्करी प्रकरण ः किन निकाल्यो एमालेले नयाँंवानेश्वरमा मशाल जुलुश ?
साउन ५, २०८०, शुक्रबार | दिउँसो ०१:२४ बजे | 50
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी कान्डमा साना भरियालाई मात्र समातेर ठुलालाइ उन्मुक्ती दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाउदै आज शुक्रबार साँंझ नयाँ बानेश्वरस्थीत कार्यालयबाट मसाल जुलुस निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल नेकपा एमाले निकट युवाहरुको भातृ संगठन हो ।