भक्तपुरमा भोलिदेखि बृद्धभता वितरण सुरु हुने (सूचनासहित)
असार ३१, २०८०, आइतबार | दिउँसो १२:३१ बजे | 70
भक्तपुर । भक्तपुर नगरपालिका क्षेत्रमा भोलि सोमबारदेखि बृद्धभता वितरण सुरु हुने भएको छ । पहिलो पटक साउन १ गते सोमबार भक्तपुर नगरपालिका वडा नं ६ व्यासीबासीलाई भता वितरण हुने छ । साथै पर्सि साउन २ गते पनि विभिन्न वडाबासीहरुलाई भता वितरण हुँंदै छ ।
फाेटाेमा हेर्नुहाेस्...