यस्तो पो राम्रो (फोटो फिचर)


असार ३०, २०८०, शनिबार | विहान ०४:०० बजे | 60


यस्तो पो राम्रो (फोटो फिचर)

भक्तपुर । घण्टाकर्ण पर्वको अवसरमा शनिबार भक्तपुरमा इन्जिनियरिङ चोक लाँपु ग्वाहाली पुच र मिलिजुली महिला समूहले सरसफाई कार्यक्रम गरेको छ । रोपाई सकाई टोलमा किटनासक फिनाल, चून छरेर रोग स्वच्छ सफा र हरियालीको लागि कार्यक्रम गरिएको जनाइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

यस्तो पो राम्रो (फोटो फिचर)
यस्तो पो राम्रो (फोटो फिचर)
यस्तो पो राम्रो (फोटो फिचर)

Comments