दुर्घटनापछि वडाअध्यक्ष खड्काले लेखे ः म ठीक छु (प्रतिक्रियासहित)

असार २५, २०८०, सोमबार | साँझ ०५:०५ बजे | 80

दुर्घटनापछि वडाअध्यक्ष खड्काले लेखे ः म ठीक छु (प्रतिक्रियासहित)

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंगका वडा अध्यक्षले दुर्घटनाबाट आफनो कारमा धेरै क्षति भए पनि आफू सुरक्षित रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाका विषयमा जथाभावी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि सचेत पारेका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

दुर्घटनापछि वडाअध्यक्ष खड्काले लेखे ः म ठीक छु (प्रतिक्रियासहित)

Comments