रामेछाप सुनापतिको विभिन्न श्रष्टाहरुलाई सम्मान


असार २०, २०८०, बुधबार | विहान ०५:४८ बजे | 55


रामेछाप सुनापतिको विभिन्न श्रष्टाहरुलाई सम्मान

रामेछाप । सुनापतिका विभिन्न श्रष्टा‍लाई सम्मान गरिएको छ । सुनापति गाउँपालिकामा सोमबार सुनापति प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित श्रष्टा‍ सम्मान तथा बधाई कार्यक्रममा भाषा साहित्य, ललितकला, नाट्यसंगीत लगायत क्षेत्रमा योगदान पु¥याएका श्रष्टा‍लाई सम्मान गरिएको हो । 
गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गिता विष्ट, प्रतिष्ठानका उपकुलपति मान बहादुर दोङ पेमा लामा, २ नं वडा अध्यक्ष पदम बहादुर थापा, ३ नं वडा अध्यक्ष कुल बहादुर थिङ र ५ नं वडा अध्यक्ष चित्र बहादुर मानन्धर, पूर्व वडा अध्यक्ष, सुनापति अन्तर्गतका विभिन्न विधाका सर्जक तथा श्रष्टा लगायतको उपस्थितिमा उक्त श्रष्टा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको हो ।
बधाई कार्यक्रम 
१. उपकुलपति श्री मान बहादुर दोङ (सुनापति प्रज्ञा प्रतिष्ठान) नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान २०८०
२. पाल्साङ्गमो लामा, सुनापति ४ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य तथा ललितकला विभाग प्रमुख 
३. लालमान तामाङ सुनापति ४ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा प्राज्ञ सभा सदस्य 
४. अशोक लामा सुनापति ४ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा प्राज्ञ सभा सदस्य 
५. निरिमाया लामा सुनापति ४ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा प्राज्ञ सभा सदस्य 
भाषा साहित्यमा योगदान पु¥याए वापत सम्मान हुने श्रष्टा‍हरू 
१. विक्रम पवन परियार 
२. अविका थापा मगर 
३. विनोद गौतम 
नाट्यसंगीतमा योगदान पु¥याए वापत सम्मान हुने श्रष्टा‍हरू 
१. रोज मोक्तान 
२. नकुल गौतम 
३. विरु थापा मगर
ललितकला विभाग अन्तर्गत थाङका कलामा योगदान गरे वापत सम्मानित हुने श्रष्टाहरु 
१. मंगल लामा 
२.सुर्य बहादुर लामा 
३. डण्डुप लामा 
४. फुर्नामगेल लामा 
५. अभय लामा

फाेटाेमा हेर्नुहाेस्...

रामेछाप सुनापतिको विभिन्न श्रष्टाहरुलाई सम्मान
रामेछाप सुनापतिको विभिन्न श्रष्टाहरुलाई सम्मान

Comments