आज भक्तपुरमा कताकता छ दही चिउरा कार्यक्रम ?


असार १५, २०८०, शुक्रबार | विहान १२:५४ बजे | 65


आज भक्तपुरमा कताकता छ दही चिउरा कार्यक्रम ?

१ नेपाल किसान संघ जिल्ला समिति भक्तपुरको आयोजनामा मध्यपुर थिमि नगरपालिका वडा नं ५ कमेरोटारमा साढे १२ बजे राष्टिय धान दिवस २०८०
२ देको मिवा इटापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिको आयोजनामा व्यासी भक्तपुरमा २ बजे दही चिउरा खाने तथा अन्तरक्रिया कार्यक्रम  
३नेपाल पत्रकार महासंघ भक्तपुरको आयोजनामा दिउँंसो १ बजे सल्लाघारी कार्यालयमा दही चिउरा खाने कार्यक्रम
४ रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको आयोजनामा दिउँंसो ३ बजे 
५ स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा दिउँंसो ३ बजे जनसञ्चार गृह कमलविनायकमा दही चिउरा खाने कार्यक्रम 

Comments