मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम ‘नारैनारा’


असार १०, २०८०, आइतबार | दिउँसो ०३:२४ बजे | 45


मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम ‘नारैनारा’

मध्यपुर थिमि ः मध्यपुर थिमि नगरपालिकाले प्रस्तुत नीति तथा कार्यक्रम नारा नै नाराले भरिएका छन् । नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्धारा प्रस्तुत १४ पृष्ठ लामो नीति तथा कार्यक्रममा पन्नैपिच्छे नारा भेटिन्छन् । 
स्वच्छ मासु स्वच्छ जीवन, एक वडा एक विषयगत सहकारीको अभियान, खेलकुदयुक्त पूर्वाधार, स्वस्थ जीवनको आधार, मेरो स्वास्थ्य मेरो सम्पति, बालश्रममुक्त नगरपालिका, स्वच्छ, सफा, हराभरा नगर बनाउने हाम्रो अभिभारा नारासहितको १४ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम ‘नारैनारा’

Comments