स्मृतिमा कामरेड शोभा” पुस्तकमा
असार ८, २०८०, शुक्रबार | साँझ ०४:५६ बजे | 75
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेकी जीवन संगिनी स्व. सोभा विजुक्छेको प्रथम स्मृति सभा एवं स्मृतिमा कामरेड शोभा पुस्तक विमोचन भएको छ । ख्वप इन्जिनियरिङ्ग कलेज लिवालीमा आयोजित सो कार्यक्रममा अध्यक्ष विजुक्छेले “स्मृतिमा कामरेड शोभा” पुस्तक विमोचन गर्नुभयोे । स्वर्गीय शोभा विजुक्छेको गत वर्ष क्यान्सर रोगको उपचारकोक्रम निधन भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...