यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)


भदौ ३१, २०७७, बुधबार | विहान ११:५५ बजे | 55


भक्तपुर । आज भाद्र महिनाको अन्तिम दिन अर्थात ३१ गते बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा २५ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएता पनि २८ जनाभएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार भक्तपुर नपामा (४ पुरूष र४ महिला) गरि ८ जना, चाँगु नपामा (२पुरूषर३ महिला) गरि ५ जना, सुर्यबिनायक नपामा (५ पुरूषर५महिला) गरि १० जना र मध्यपुर थिमि नगरपालिकाको लौहकन्थली, चारदोवाटो (नयाँ थिमि) र सिद्धिकालि चोकमा (२ पुरूष र २महिला) गरि ४जना रहेको र १ जनासंग सम्पर्क भैरहेको बताएको छ ।

Comments