भक्तपुरमा थप २५ जना कोरोना संक्रमित


भदौ ३१, २०७७, बुधबार | विहान ११:५२ बजे | 5


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा  ६० जना संक्रमित थपिएका हुन्।
यस्तै देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा  १५ सय ३९ जनामा संक्रमण भेटिएको हो।

Comments