रास्वपाको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरियो


असार २, २०८०, शनिबार | दिउँसो ०१:०० बजे | 60


रास्वपाको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमति प्रदेशले पार्टीको बार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । पार्टीले काठमाडौंको टोखा नगरपालिकामा रक्तदान, बृक्षारोपणलगायत बिभिन्न कार्यक्रमका साथ भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो ।  

Comments