फेरियो एमाले भक्तपुरको पार्टी इन्चार्जहरु


जेठ ३०, २०८०, मङ्गलबार | विहान १०:०६ बजे | 45


फेरियो एमाले भक्तपुरको पार्टी इन्चार्जहरु

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको बैठक सुभारम्भ भएको छ । बैठकमा नयाँ इन्चार्ज पार्टी केन्द्रीय सदस्य क कैलाश ढुङ्गेललाई स्वागत गर्दै पुर्व इन्चार्ज पार्टी केन्द्रीय सदस्य सोमप्रसाद मिश्रलाई बिधाई गरियो। त्यस्तै भक्तपुर नगर र चाङ्गुनारायण नगर इन्चार्ज पार्टी केन्द्रीय सदस्य निर्मल भट्टराई र सुर्यबिनायक नगर र मध्यपुर थिमी नगर इन्चार्ज पार्टी केन्द्रीय सदस्य स्वागत गर्दै पुर्व सहइन्चार्ज पार्टी केन्द्रीय सदस्य गोबिन्द दुलाललाई बिदाई गारियो ।

फाेटाेमा हेर्नुहाेस्...

फेरियो एमाले भक्तपुरको पार्टी इन्चार्जहरु

Comments