भक्तपुरमा थप ८६ जना कोरोना संक्रमित


भदौ ३०, २०७७, मङ्गलबार | विहान १०:५८ बजे | 5


काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेसबिफ्रिङमार्फत उपत्यकामा आज थप ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।


काठमाडौंमा ५५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको हो ।

Comments