संरक्षणको पर्खाइमा भक्तपुरको ढुङ्गेधारा


जेठ २७, २०८०, शनिबार | दिउँसो १२:०४ बजे | 35


संरक्षणको पर्खाइमा भक्तपुरको ढुङ्गेधारा

सूर्यविनायक नपा– ९, अरनिको सडकखण्ड, बाचामारी (भाटेढिकुर) मा संरक्षणको पर्खाइमा रहेको ढुङ्गेधारा । विस २०७१ सम्म खानेपानीको स्रोतको रूपमा स्थानीयले प्रयोग गर्दै आएको ढुङ्गेधारा ७२ सालको भुकम्पपछि पानी आउन बन्दसँगै संरक्षण पनि हुन नसकेको स्थानीयहरू बताउँछ । अब झन अरनिको हाइवेको विस्तारसँगै सङ्कटमा पर्ने देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ/रासस


Comments