यी नानीलाई कसैले कतै देख्नुभएको छ ?


जेठ २७, २०८०, शनिबार | विहान ०२:४६ बजे | 80


यी नानीलाई कसैले कतै देख्नुभएको छ ?

काठमाडौं । जुम्ला सिंजा घर भई हाल काठमाडौंको चावहिल वस्दै आएकी तस्वीरमा देखिएकी यी ११ वर्षीया नानी बेपता भएकी छिन् । शुक्रबार विहान ६ बजेदेखि बेपता भएको उनका आफन्त रमेश पाण्डेले बताएका छन् । कोही कसैले कतै भेटेमा प्रहरीमा खवर गरिदिन परिवारले अनुरोध गरेको छ ।  

Comments