भक्तपुरको सल्लाघारीमा युवाले निकाल्यो मशाल जुलुश ((तस्वीरहरु छन्)
जेठ १६, २०८०, मङ्गलबार | दिउँसो ०३:३९ बजे | 50
भक्तपुर । एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँंझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ । भारतीय संसदमा राखिएको भनिएको भारतीय नक्सामा नेपालमा कपिलवस्तु, लुम्विनीसमेत भारतमा गाँंसेर राखिएको विरोधमा जुलुश निकालेको थियो । जुलुशमा एक दर्जन भन्दा वढी युवाहरु सहभागी थिए ।
फाेटाेमा हेर्नुहाेस्...