भक्तपुरका थप एक कोरोना संक्रमितको मृत्यु


भदौ २७, २०७७, शनिबार | विहान ०३:५९ बजे | 5


भक्तपुर । ललितपुरको मेघा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा भक्तपुरका बासिन्दा रहेका छन् ।
३८ वर्षका उनको आज बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए । (आयोमेल डटकम)

Comments