यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित


भदौ २४, २०७७, बुधबार | दिउँसो १२:२९ बजे | 20


भक्तपुर । आज भाद्र २४ गते बुधवार भक्तपुरमा २० महिला र १६ पुरूष गरि भक्तपुर जिल्लामा ३६ जनामा कोरोना भाईरस संक्रमण भएको तथ्यांक स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पुष्टि गरेको भएता पनि स्वास्थ्य कार्यालय भक्तपुरले थप २ जना गरि ३८ जना रहेको जनाएको छ ।
ति मध्ये भक्तपुर नपामा (११ पुरूषर १२महिला) गरि ३३ जना, मध्यपुर थिमि नगरपालिकाको लौहकन्थली, राद्ये राद्ये र ब्रम्हननीमा (१पुरूषर३ महिला) गरि ४ जना, चाँगु नपामा (३ पुरूषर२ महिला) गरि ५ जना र सुर्यबिनायक नपामा (३ पुरूषर ३महिला) गरि ६ जना, रहेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।

Comments