कहाँकहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)
भदौ २३, २०७७, मङ्गलबार | दिउँसो ०१:३३ बजे | 5
भक्तपुर । आज भाद्र २३ गते भक्तपुर जिल्लामा ५८ जना कोराना भाईरस संक्रमण भएको कुरा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
तिनिहरू मध्ये भक्तपुर नपामा (१९ पुरूषर १३ महिला) गरि ३२ जना, मध्यपुर थिमि नगरपालिकाको बाहाखा बजार, चोडे, दुईपोखरी, कौशल्टार र बोडे चारदोवाटोमा (३पुरूष र १० महिला) गरि १३ जना, चाँगु नपामा ३ पुरूष, सुर्यबिनायक नपामा (३ पुरूषर ३महिला) गरि ६ जना, रहेको स्वास्थ्य कार्यालयका निष्ठा बल्लले जानकारी दिनुभएको छ ।त्यसैगरि ३ जनाको रिटेष्ट र १ जना अर्कै जिल्लाको भएको जनाएको छ ।